तीजकाे लुक्समा सञ्चारकर्मी सविना कार्की : फाेटाे फिचर
काभ्रेपलान्चोक - महिलाहरुले अत्यन्तै महत्त्वपूर्ण रुपले मनाउने महान पर्व हाे तीज। याे पर्वकाे धार्मिक र सामाजिक मान्यताहरु छन् । गत वर्षझै यस वर्ष पनि काेराेना महामारीले छाेडेन तैपनि हरेक नेपाली महिलाहरुले मनाउनेनै छन् ।
हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर र बजार मात्र नभएर गाउँ–गाउँमा पनि पनि रमाइलोका साथ मनाउने गरिन्छ । तर पछिल्लो समय हिन्दु धर्मका महिलाहरुले मात्र नभएर अ...