काङ्ग्रेस युवाहरु एमालेमा प्रवेश गरेसंगैे काङ्ग्रेसमा हलचल
काभ्रेपलान्चोक - काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं ११ मा नेपाली काङ्ग्रेस परित्याग गरि १६ जना युवा एमालेमा प्रवेश गरे संगै काङ्ग्रेस मा रोइलो सुरु भएको छ।
नगरपालिका वडा नम्वर ११ जैसीथोकका १६ जना युवाहरुले एमालेकै रहेको विज्ञप्ती प्रकाशन गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालयमा उपस्थित भई लिखित हस्ताक्षर सहितको तस्विर खिचाएका छन् ।
जैसीथोक घर भएका कृष्ण लामा, तिलक तामाङ, सत्...