लायकु क्लबले प्रथम बनेपा मेयर कप भलिबल प्रतियोगिता गर्ने

लायकु क्लबले प्रथम बनेपा मेयर कप भलिबल प्रतियोगिता गर्ने
काभ्रेपलान्चोक - लायकु क्लब बनेपा आयोजना र बनेपा नगरपालिकाको विशेष सहयोगमा पुष १३ देखि १७ गतेसम्म काभ्रे जिल्ला स्तरीय बनेपा मेयर कप भलिबल प्रतियोगिता गरिने भएको छ । लायकु क्लब बनेपाका अध्यक्ष बिक्रम प्रजापतिले प्रथम बनेपा मेयर कप जिल्ला व्यापी पुरुष भलिबल प्रतियोगिता हुने काभ्रे प्रेस लाई जानकारी दिए । खेल खेलाडीका लागि मात्र नभएर यसकोे माध्यमबाट देशको सार्वभौमिता जोगाउन समेत उपयोग गरिनुपर्ने ...

काभ्रे तेमालका भिम भन्छन् मृत्यु जितेर अघि बढे (संघर्षको कथा)

काभ्रे तेमालका भिम भन्छन् मृत्यु जितेर अघि बढे (संघर्षको कथा)
काभ्रे तेमालका भिम भन्छन् मृत्यु जितेर अघि बढे ||संघर्षको कथा ||सबैको मन रुवाउने कथा|हेर्नुस् भिडियो..   https://www.youtube.com/watch?v=rGB2HHDCDgE&t=125s

बनेपाका युवाहरुको ढुकढुकी बन्दै : युवा नेता रत्नकुश रन्जित

बनेपाका युवाहरुको ढुकढुकी बन्दै : युवा नेता रत्नकुश रन्जित
काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जित बनेपाका युवाहरुको प्रेरणाको श्रोत बन्नु भएको छ । बनेपाली युवाहरुले जुनसुकै कार्यको सुरुवात गरे पनि उनीहरुले रन्जितसँग सल्लाह, सुझाव र परामर्श लिने गरेको पाइएको छ । बनेपाका युवा खेलाडीहरुले आज एक कार्यक्रमका बीच भेटघाट गरेर सल्लाह लिएका छन् । धुलिखेलमा हुने लागेको मेयर फुटबल प्रतियोगितामा भाग लिएका बनेपा नगरपालिका ९ बनेपा टिम...

काभ्रे ट्राफिक प्रहरीले गर्यो सचेतना मुलक कक्षा संचालन

काभ्रे ट्राफिक प्रहरीले गर्यो सचेतना मुलक कक्षा संचालन
काभ्रेपलान्चोक - काभ्रे ट्राफिक प्रहरीले सचेतना मुलक कक्षा संचालन गरेको छ । काभ्रे ट्राफिक प्रहरीले विभिन्न समयमा हरेक खाले सामाजिक गतिबिधि गर्दै आएको छ । पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ । आज जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रेको सभाहलमा बढ्दो सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सवारी...

विभिन्न पार्टी परित्याग गरि बनेपाका युवाहरू एमालेमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि बनेपाका युवाहरू एमालेमा प्रवेश
काभ्रेपलान्चोक - बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि १७ जना युवाहरू एमालेमा प्रवेश गरेका छन्। आज नेकपा एमाले बनेपा नगर कमिटीले एक कार्यक्रमको आयोजना गदै पार्टी प्रवेश गराएको हो । पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य पुर्व मन्त्री गोकुल बास्कोटाले खादा र माला लगाएर नव प्रवेशीलाई नेकपा एमालेमा स्वागत गर्नुभएको छ। उक्त कार्यक्रममा नेकपा एम...

भुम्लु गाउँपालिका अध्यक्ष कुँवरले गरे गाउँ बासीको लागि यति राम्रो काम , गाउँमा नै लोक सेवा तयारी कक्षा सञ्चालन गरिने

भुम्लु गाउँपालिका अध्यक्ष कुँवरले गरे गाउँ बासीको लागि यति राम्रो काम , गाउँमा नै लोक सेवा तयारी कक्षा सञ्चालन गरिने
काभ्रेपलान्चोक – जिल्लाको भुम्लु गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोक सेवा तयारी गर्दै गरेका नागरिकले गाउँपालिकाले लोक सेवा अभिमुखीकरण तालिम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । गाउँपालिकाले पुस ११ देखि २० गतेसम्म उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले जानकारी दिए ।...

कृष्ण काफ्ले र समीक्षा अधिकारीको आवाजमा ‘चोलीको तुना’ सार्वजनिक

कृष्ण काफ्ले र समीक्षा अधिकारीको आवाजमा ‘चोलीको तुना’ सार्वजनिक
गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत 'चोलीको तुना' सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ । सार्वजनिक उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको...

जनकल्याण माविको ५८ औं बार्षिकोत्सव, सुविधासम्पन्न पुस्तकालय र शौचालय उद्घाटन

जनकल्याण माविको ५८ औं बार्षिकोत्सव, सुविधासम्पन्न पुस्तकालय र शौचालय उद्घाटन
बुचाकोट (नमोबुद्ध)–जनकल्याण माध्यामिक विद्यालय नमोबुद्ध नगरपालिका–२ को बार्षिकोत्सव नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बार्षिकोत्सवकै अवसरमा विद्यालयमा स्थापना गरिएको सुविधासम्पन्न पुस्तकालय र शौचालयको उद्घाटनसमेत गरिएको छ । नगर प्रमुख तिमल्सिनाले पुस्तकालय र शौचालयको उद्घाटन गरेका थिए । प्रदेश सरकारले नमोबुद्ध नगरपालिकामार्फत उपलव्ध गराएको ६ लाख ...

‘नेपाल मिडिया अवार्ड’ सँग जोडियो अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लु चिप’

‘नेपाल मिडिया अवार्ड’ सँग जोडियो अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लु चिप’
  नेपालमा पहिलो पटक सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा एक अन्तर्राष्ट्रिय कम्पनी जोडिएको छ । लाइफ इन्स्योरेन्स करर्पोरेसन लि. मुख्य प्रायोजक रहेको यो अवार्डमा दुबईमा रहेको ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ सह-प्रायोजकको रुपमा आबद्ध भएको हो । हालै अवार्डका आयोजक संस्था ड्रिम हाइ नेपाल प्राली र ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ बीच सम्...

नेपालमा लैंगिक उत्तरदायी सामाजिक सुरक्षा र सार्वजनिक खरिद सम्बन्धि नीतिहरुका विषयमा छलफल कार्यक्रम” सम्पन्न

नेपालमा लैंगिक उत्तरदायी सामाजिक सुरक्षा र सार्वजनिक खरिद सम्बन्धि नीतिहरुका विषयमा छलफल कार्यक्रम” सम्पन्न
काभ्रेपलान्चोक - वोमेन एक्ट र पौरखी नेपालको संयुक्त्त आयोजनामा "नेपालमा लैंगिक उत्तरदायी सामाजिक सुरक्षा र सार्वजनिक खरिद सम्बन्धि नीतिहरुका विषयमा छलफल कार्यक्रम" सम्पन्न गरेको छ , उक्त्त कार्यक्रममा नेपालमा लैंगिक उत्तरदायी सामाजिक सुरक्षा र खरिद सम्बन्धि नीतिहरु कति प्रभावकारी छन् र नेपालमा भएका बिबिध बिपन्न वर्गलाई कस्तो सामाजिक सेवा/भत्ता उपलब्ध गराइएको छ सो सेवा सबै वर्ग क्षेत्र संग पुगेका छ...