काभ्रेपलान्चोक – पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल लोकदोहोरी गायिका संगिता पहरी सम्मानित भएकी छन् ।

लोकदोहोरी गायिका पहरी राष्ट्रिय ओप्सना म्युजिक अवार्ड – २०२४ को ग्राण्ड फाइनबाट सम्मानित भएकी हुन् । ओप्सना फिल्मस प्रा.लिको आयोजनामा शनिबार भएको कार्यक्रमा उनलाई सर्वोकृष्ट काठे लोक दोहोरी गायिका (नक्कली ) बाट सम्मान गरिएको हो ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजित अवार्ड कार्यक्रममा लोकदोहोरी गायिका पहरीलाई पूर्वमन्त्री पार्वत गुरुङले सम्मान पत्र प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..