नमोबुद्धको एघारौं नगरसभा सुरु, संस्था दर्तासम्वन्धी विधेयक पेश

नमोबुद्धको एघारौं नगरसभा सुरु, संस्था दर्तासम्वन्धी विधेयक पेश
भकुण्डेबेशी  –  नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभाको बैठक बिहीबारदेखि सुरु भएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभाको पहिलो बैठकमा संंस्था दर्ता सम्वन्धमा बनेको विधेयक पेश गरिएको छ । नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वठा अध्यक्ष धर्मसिं लामाले ‘नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्वनधमा व्यवस्था गर्...

मदरल्याण्डका विद्यार्थीलाई मोर्डना खोप

मदरल्याण्डका विद्यार्थीलाई मोर्डना खोप
भक्तपुर- पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले संक्रमण दर बढाइरहेको बेला मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको Moderna खोप दिइएको छ । विद्यालयमा अध्ययनरत २ सय ४६ जना विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको Moderna खोप विद्यालयमा नै खोप केन्द्र राखी दिइएको हो । नंखेल स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजूको नेतृत्वको टोलीले विद्यार्थीहरुलाई मोर...

प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा रायमाझी

प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा रायमाझी
काभ्रेपलान्चोक - प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा भुवन रायमाझी निर्विरोध चयन भएका छन् । प्रेस चौतारी नेपाल काभ्रे शाखाको ७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भुवन रायमाझी निर्विरोध चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा रामसुन्दर आचार्य, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा जगतमान बल, सह–सचिवमा अरबिन्द्र गौतम, सह–सचिव (समावेशी)मा चित्र तामाङ, कोषाध्यक्षमा काजल तामाङ सदस्यमा विकास तिमल्सिना,...

बनेपा नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मिहरुलाई खोप सम्बन्धी ४ दिने तालिम

बनेपा नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मिहरुलाई खोप सम्बन्धी ४ दिने तालिम
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले नगर भित्र रहेका स्वास्थ्यकर्मिहरुलाई खोप सम्बन्धि ४ दिने तालिम दिएको छ । तालिमको संचलन बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले गर्नु भएको थियो । तालिमको उद्घाटन काभ्रे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोतम सेढाइले गर्नु भएको छ । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो, स्वास्थ्य शाखाकी सिता भट्टराई लगायतको उपस्थिति रहेक...

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको कार्यक्रम सम्पन्न

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको कार्यक्रम सम्पन्न
  मायालु लामा, काठमाडौं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अतिक्रमित गरिएका भुभागहरु हटाउने काम सरकारको भएको बताएकी छिन् । शनिबार गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको औपचारिक कार्यक्रममा मन्त्री झाँक्रीले सडक मात्रै नभएर बागमती विष्णुमती लगायत खोला, सार्वजनिक सम्पदाको वरपर अतिक्रमित गरिएका भुभागहरु हटाउने काम शहरी विकास मन्त्रालयको बताउँदै आगामी दिनमा बागमती वरपरको अत...

माघ ७ र ८ गते बनेपाको बुडोलमा फुटबल प्रतियोगिता हुने

माघ ७ र ८ गते बनेपाको बुडोलमा फुटबल प्रतियोगिता हुने
काभ्रेपलान्चोक – काभ्रेको बनेपा नगरपालिका वडा नं ६ स्थित बुडोलमा दोस्रो विन्टर कप फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ युवा नयाँ सोच नेपाल काभ्रेको आयोजनामा माघ ७ र ८ गते प्रतियोगिता हुदैँछ । बनेपा नगरपालिका वडा नं ६ स्थित बुडोल फुटबल खेल मैदानमा प्रतियोगिता हुने नयाँ युवा नयाँ सोच नेपाल काभ्रेको अध्यक्ष सुजन खत्रीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैँयाका...

नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाल सर्वसम्मत, अरू पदमा निर्वाचन हुने

नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाल सर्वसम्मत, अरू पदमा निर्वाचन हुने
काभ्रेपलाञ्चोक - नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको बन्द सत्रले अध्यक्ष र उपसचिव सर्वसम्मत चयन गरेपनि बाँकी पदहरूमा निर्वाचन हुने भएको छ । बन्दसत्रले एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाललाई बनाउने सहमति जुटाए पनि बाँकी पदहरूमा सहमति जुट्न सकेको छैन । सहमति नभए बाँकी पदहरूमा निर्वाचनमा जान सक्ने गरी तयारी थालिएको छ ।  

सौर्य बचत तथा ऋण सहकारीको संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

सौर्य बचत तथा ऋण सहकारीको संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - सौर्य बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हिजो एक कार्यक्रमको विच सहकारीका सेयर सदस्यहरूको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुरेश श्रेष्ठको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि काभ्रे बचत तथा ऋण सहकारी संस्था ली. का उपाध्यक्ष सागरनाथ कपालीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो...

यसकारण सर्वसम्मत हुनुपर्छ काभ्रे एमालेमा नेतृत्व

यसकारण सर्वसम्मत हुनुपर्छ काभ्रे एमालेमा नेतृत्व
हिरामान लामा उप महासचिव प्रेस चौतारी नेपाल, काभ्रे कम्युनिस्टहरुको बाहुल्यता भएको जिल्ला हो । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने करिब ७० प्रतिशत मत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले पाएको थियो । अहिले पनि जिल्लामा कम्युनिस्ट समर्थकहरुकै बाहुल्यता रहेको छ । यसमा पनि नेकपा एमालेको अवस्था निकै मजबुत देखिन्छ । पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी)मा केही...

‘आकाशे खेती’ चलचित्रको शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

‘आकाशे खेती’ चलचित्रको शीर्ष गीत सार्वजनिक (भिडियोसहित)
नेपाली कथानक चलचित्र‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ ‘ बोलको गीत सार्वजनिक भएको छ । निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय को मुख्य भूमिका रहेको उक्त चलचित्रको गीत ‘चिटिक्कै परेर आइछेउ ‘आज रिलिज गरिएको हो । ओ एस आर द्धारा बजारमा ल्याईएको गीतमा राजेश प...