काठमाडौं, ४ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज च्यासलस्थित एमाले मुख्यालयमा महत्वपूर्ण ‘वान टू वान’ भेटवार्ता भएको छ। दुवै नेताबीच हाल राजनीतिक वृत्तमा चर्चा भइरहेका सम्भावित टकरावको अड्कलबाजीबीच भएको यो भेटमा सौहार्दपूर्ण माहोल देखिएको छ। ओली र भण्डारी दुवै जना हँसिलो र प्रफुल्लित मुद्रामा देखिनुले पछिल्लो […]
काभ्रे विषेश