एसवाई प्यानल टिकटक प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने

एसवाई प्यानल टिकटक प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने
काभ्रे । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd.)ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगीले एसवाई प्यानल नेपालले कम्पनीको प्रचारप्रसार गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । कम्पनीको अफिसर अविरल जिम्बाका अनुसार प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा टिकटक भिडियो बनाउनु पर्ने छ । उन...

वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत “धोबीखोला”को भिडियो सार्वजनिक

वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत “धोबीखोला”को भिडियो सार्वजनिक
  काठमाण्डौ - वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत "धोबीखोला" को भिडियो सार्वजनिक भएको छ । हेमनाथ खरेलको शब्दरचना र वीर बहादुर विश्वकर्माको सङ्गीत रहेको यस गीतमा देवी घर्ती, वीर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वर रहेको छ। विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ र माष्टरिङ खड्ग बाजुरालीले गरेका हुन् । । खिमानन्द खरेलको लगानी एवं परिकल्पनामा निर्मित य...

पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन

पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन
काभ्रे : जिल्लाको पनौती नगरपालिकामा सामुदायिक प्रहरी नगर समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख रामशरण भण्डारीको संयोजकत्वमा सामुदायीक प्रहरी नगर समिति गठन गरिएको हो । नगरपालिका स्तरीय सामुदायीक कार्यक्रमहरु सञ्चालन गर्न तथा नगरपालिका अन्तर्गतका संरचना, कार्यक्रम, योजनाहरुको समन्वय, अनुगमन तथा मुल्याङ्कन गर्नको लागि सामुदायीक प्रहरी नगरपालिका समिति गठन गरिएको पनौती चौकीका इन्चार्ज प्रहरी...

जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक

जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक
जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन् ।महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ । ‘मंहगी ले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण गरेकी हुन् । हाल ...

गीतकार अमर बान्तु शब्द तथा गायिका सहिमाको स्वरमा ‘काठे भाकैले’ सार्वजनिक(भिडियो सहित)

गीतकार अमर बान्तु शब्द तथा गायिका सहिमाको स्वरमा ‘काठे भाकैले’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं : गीतकार अमर बान्तु गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका द्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारि तथा गायक द्वय ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। नेपालमा मात्र नभई विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका सहिमा श्रेष्ठ बिगत लामो समय द...

नेवारी समयबजीको साथमा लाईभ ब्याण्डको मज्जा लिदै good friday आज बनेपाको पार्टी भेन्युमा

नेवारी समयबजीको साथमा लाईभ ब्याण्डको मज्जा लिदै good friday आज बनेपाको पार्टी भेन्युमा
काभ्रेपलान्चोक – बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् । नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा आज शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ । उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज्जा लिदै ने...

काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न

काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
बनेपा/नृत्य निर्देशक संघ नेपाल काभ्रेले दिवंगत गुरुहरुलाई सम्झना गर्दै गुरु पुर्णिमा मनाएको छ । नृत्य निर्देशक संघ नेपाल काभ्रे शाखाले बनेपामा गुरुपूर्णिमाको अवसरमा ज्ञात अज्ञात दिवंगत नृत्य गुरुहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ । गुरुहरुको प्रेरणा अनि आशिर्वादले नै कलाक्षेत्रको विकास भएको हुनाले गुरु पुर्णिमाको अवसरमा गुरुहरुको उच्च सम्मान स्वरुप दीप प्रज्व्लन गरेको हो । जिल्ला शाखाका पदाधिका...

महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत घट्टेखोला देखि सल्ले सम्म वृक्षारोपण सुरु 

महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत घट्टेखोला देखि सल्ले सम्म वृक्षारोपण सुरु 
काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण अभियान सुरु गरेको छ । महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत आज बुधबार वृक्षारोपण गरिएको हो । श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा पारिएको थियो भने आज कल्की जातको बिरुवा वृक्षारोपण गरी श्रम अभियानलाई निरन्तरता दिएको छ । श्रम अभि...

बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न
काभ्रेपलान्चोक - जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा आँखा शिविर गरिएको हो। बनेपा नगरपालिका वडा नं. ९ मा भएको आँखा शिविरमा २ सय ७१ जनाको आँखा परीक्षण भएको थियो । जसमा भोलि २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिने बताइएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोग र बनेपा नगरपालिका...