राप्ती हाइड्रोको आईपीओ आज देखि खुल्ला

राप्ती हाइड्रोको आईपीओ आज देखि खुल्ला
  काभ्रेपलान्चोक - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

मेनेजर लामाले मनाए सेवा घरमा जन्मदिन

मेनेजर लामाले मनाए सेवा घरमा जन्मदिन
  काभ्रेपलान्चोक - सिटिजन लाइफ इन्सोरेन्सका एजेन्सी मेनेजर तथा तामाङ पत्रकार संघ काभ्रेका कार्यसमिति सदस्य अशोक बुद्ध लामाले आफ्नो जन्मदिन बेसाहारा बृद्धबृद्धा र असहायहरुसँग मनाएका छन् । आज सोमबार पत्रकार लामाले धुलिखेल–१२ शंखु पाटिचौरमा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायसँग एक कार्यक्रमका बीच आफ्नो जन्मदिन मनाएका हुन् । त्यसैगरी लामाले तेमालमा निमार्णनध...

शिव परियारको स्वरमा चलचित्र चिट्ठीको गीत रेकर्ड

शिव परियारको स्वरमा चलचित्र चिट्ठीको गीत रेकर्ड
काठमाण्डौ –एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको “टुुटेको तारा” बोलको गीत सोमबार राजधानीको फाईन टियुन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरी बरालको शब्द, संचारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्जर रहेको गीतलाई चलर्चित गायक शिव परियारले गायका छन् ।संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्...

चौंरीदेउराली सरकारको बजेटः ५९ करोड ३८ लाख, सबैभन्दा बढी सामाजिक विकासमा

चौंरीदेउराली सरकारको बजेटः ५९ करोड ३८ लाख, सबैभन्दा बढी सामाजिक विकासमा
  काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को बजेट सार्वजनिक गरेको छ । सोमबार एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङले बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले कुल बजेट ५९ करोड ३८ लाख ३५ हजार ल्याएको छ । जस अन्तर्गत प्रदेश वित्तिय समानीकरण तर्फ ८६ लाख ७६६ हजार, प्रदेश सशर्त अनुदान चालु २ करोड ५६लाख ६० हजार, प्रदेश समपुरक २ करोड ५१ लाख ६७ हजार, प्रदेश वि...

नेश्नल सिल्भर म्युजिक अवार्ड २०७९ बाट म्युजिक भिडियो निर्देशन अवार्ड मिलन श्रेष्ठलाई

नेश्नल सिल्भर म्युजिक अवार्ड २०७९ बाट म्युजिक भिडियो निर्देशन अवार्ड मिलन श्रेष्ठलाई
  काठमाडौं — प्रियसी म्युजिक प्रा.लीको आयोजनामा नेशनल सिल्भर अवार्ड २०२२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ विशेष गरी काँठ क्षेत्रमा म्युजिक निर्देशन गर्दै आफ्नो छुट्टै पहिचान बनाइ श्रेष्ठले बिभिन्न बिधामा सम्मानित हुँदै एक पछि अर्को अवार्डहरु हात पारेका श्रेष्ठ ले सिल्भर म्युजिक अवार्ड २०७९ बाट पनि अवार्ड र सम्मान पाएका छन्। काँठे गीत संगीत को यात्रा गर्दै गर्दा श्रेष्ठले वेष्ट म्युजिक ...

साईक्लिङ संगै वृक्षारोपण सम्पन्न

साईक्लिङ संगै वृक्षारोपण सम्पन्न
  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिका वडा ३ स्थित काशिभन्ज्याङ क्षेत्रमा बिरुवा रोपण सम्पन्न भएको छ। राजानन्द माण्डव्यको सभापतित्वमा तथा संयोजनमा देशभरका ६२ जना साइकल यात्री तथा प्रकृतीप्रेमी नागरिकको उपस्थितिमा "जय संस्कृती, जय प्रकृति" भन्ने मुल नारा लिएर साइकल र्‍याली संगै बृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्यता जिल्ला समन्वयन समिती काभ्रेपलाञ्चोकका सभाप...

बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ 

बनेपामा असार ३१ गते गायक हरि कर्माचार्यको एकल साँझ 
  काभ्रेपलान्चोक - बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् । नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा असार ३१ गते शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ । उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज...

चौंरीदेउरालीका कृषकलाई अध्यक्ष चौंलागाईंद्वारा ट्याक्टर वितरण

चौंरीदेउरालीका कृषकलाई अध्यक्ष चौंलागाईंद्वारा ट्याक्टर वितरण
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका किसानहरुलाई कृषि औजर वितरण गरिएको छ । शुक्रबार गाउँपालिकामा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईं र उपाध्यक्ष शेरबहादुर लामा तामाङले किसानहरुलाई कृषि औजर वितरण गरेका हुन् । कृषिमा यन्त्रीकरण गर्ने उद्देश्यले गाउँपालिकाका विभिन्न कृषक समूह, कृषि फार्म र कृषकहरुलाई विगतको वर्षदेखि विभिन्न प्रकारको यन्त्रहरु वितरण गर्दै आएको छ । आर्थिक वर्ष ...

नक्खुमा मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा

नक्खुमा मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर संचालनमा
  काठमाडौं : सौन्दर्यकर्मी मन कुमारी पुन द्वारा संचालनमा ल्याइएको ललितपुर नक्खु पुलमा अबस्थित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मी तथा नेल आर्ट विशेषज्ञ बन्दना राइ, सौन्दर्यकर्मी प्रिती शाक्य, समाजसेवी कोपिला राना अन्य सौन्दर्यकर्मी...

लागू औषध नियन्त्रणका लागि पनौती प्रहरीले गर्यो गाँजा खेती फडानी

लागू औषध नियन्त्रणका लागि पनौती प्रहरीले गर्यो गाँजा खेती फडानी
  काभ्रेपलान्चोक - पनौती प्रहरी चौकीले लागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी गरेको छ । पनौती नगरपालिका क्षेत्रमा रहेको गाँजा नष्ट गरेको पनौति प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । पनौती प्रहरी चौकीको सक्रियतामा पनौती नगर भित्रको गाँजा फडानी गरिएको हो । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न सुरु गरेको प्रहरी चौकी पनौती...