भुम्लु गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक
काभ्रेको कोशिपारि स्थित भुम्लु गाउँपाकिाले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक तथा एघारौ गाउँसभा सम्पन्न भएको छ ।
भुम्लु गाउँपाकिालका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)को उपस्थितीमा अध्यक्ष प्रेम बहादुर भुजेलले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नू भएको थियो । नीति तथा कार्यक्रममा पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शैक्षिक सुधारक...