कोपोमिसको प्रविधि सिकाउदै जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोक
बनेपा- जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुको कोपोमिस प्रणालीमा आबद्धता हुन भेला गरेको छ । शुक्रबार गरिएको भेला आयोजना गर्न सहकारी विभागले जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकलाई पत्राचार गरेको थियो ।
संघीय सहकारी बिभाग कोपोमिस बिभागका अधिकृत प्रेम शर्माको उपस्थितीमा सहभागीहरुलाई व्यवहारिक अभ्यासको सिकाई सम्वन्धि प्रशिक्षण गरिएको हो । सहक...