ईन्टरनेशनल मेकअप आर्टिष्ट टेकराज पाण्डे उपराष्ट्रपतिबाट सम्मानित
काठमाडौैं । सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई उपराष्ट्रपतिबाट सम्मान प्रदान गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत उक्त सम्मान प्रदान गरिएको हो ।
ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतीमा निर्माण भएको ग्लोवल टेलिभिजनमा प्रसारण हुदै आएको टेलिचलचित्र ‘अ...