सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा प्रथम भए इन्स्पेक्टर बानियाँ

सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा प्रथम भए इन्स्पेक्टर बानियाँ
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले माघ १५ गते एक कार्यक्रमका बीच उक्त तालिमको समापन गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमले सो तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिमल बानियाँलाई पु...

गोरु पर्वलाई अन्तर्राष्ट्रिय अवार्ड

गोरु पर्वलाई अन्तर्राष्ट्रिय अवार्ड
काभ्रे : बंगलादेशको बोगुरामा आयोजित तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा गोरु पर्वले उत्कृष्ट बृतचित्रको अवार्ड प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरु लम्साल निर्देशीत वृत्तचित्र गोरु पर्वले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् । चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रन्स, इजिप्ट, ट्युनिसिया लगायत बिभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ ...

छुट्टै भाव बोकेको गित ल्याए साईल मेचुले

छुट्टै भाव बोकेको गित ल्याए साईल मेचुले
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

युएईमा भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न

युएईमा भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न
  युएई । तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएईले भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको एकमात्र छाता संगठन तामाङ समाज युएईको आयोजनामा भएको सेलो विशेष ल्होछार-२०२३ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गायकद्धय विश्व दोङ र शैलाप वाइबा युएई पुगेका थिए । तामाङ समाज युएईका संस्थापक एवम् संरक्षक राम मोक्तानको ...

विद्यार्थीको खाजाको पैसाबाट एकल महिलालाई सहयोग

विद्यार्थीको खाजाको पैसाबाट एकल महिलालाई सहयोग
  काभ्रेपलान्चोक - आदर्श विद्या मन्दिर (एबिएम स्कूल) बनेपामा कक्षा ११ र १२ को सामाजिक अध्ययन विषयमा अध्ययनरत विद्यार्थीले परिवर्तनका लागि हामी नामक समूह बनाएर खाजाको पैसाबाट एक, एक सय र तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाबाट आपत विपतमा परेकी जनागालकी एकल महिलालाई ४० हजार एकसय पचास रुपैया आर्थिक सहयोग गरिएको छ । विद्यार्थीले ति एकल महिलाको छोराछोरीलाई एबिएम स्कूलको कक्षा १२ सम्म नि...

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
म्यूजिक खबर म्यूजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । वि.सं. २०७८ साल बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको हो । अवार्डमा राष्ट्...

ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अमेरिकाको न्युयोर्कमा १२ अगष्ट २०२३ हुँदै

ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अमेरिकाको न्युयोर्कमा १२ अगष्ट २०२३ हुँदै
काठमाडौं - आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएकोछ। संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको...

बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न

बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न
काभ्रेपलाञ्चोक - बेथानचोक गाउँपालिकामा महिला जनप्रतिनिधिका लागि सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण सम्बन्धि पालिकास्तरीय ७ दिने तालिम सोमबार सम्पन्न भएको छ । बेथानचोक  गाउँपालिका  महिला  बालबालिका  तथा  ज्येष्ठ  नागरिक  शाखाद्वारा आयोजित एक हप्ते तालिम कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका महिला तथा दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम माघ ३ गते शुरुभइ ९ गते समापन भए...

गीताले मनाइँन बौद्धिक अपाङ्गता भएका बालबालिकाबीच आफ्नो जन्मदिन

गीताले मनाइँन बौद्धिक अपाङ्गता भएका बालबालिकाबीच आफ्नो जन्मदिन
सञ्चारकर्मी तथा गीतकार एवं मिलाप कार्यकारी सम्पादक गीता अधिकारीले आफ्नो जन्मदिन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूबीच मनाउनुभएको छ । उहाँले आइतबार आफ्नो जन्मदिन गोकर्णमा रहेको ‘स्वस्थ समाज नेपाल’मा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाबीच मनाउनुभएको हो । एक दर्जनभन्दा बढी बौद्धिक अपाङ्गता भएका बालबालिकाबीच खाना खुवाएर र आफूले सक्दो सहयोग गरेर उहाँले आफ्नो जन्मदिन मनाएको बताउनुभयो । जन्म दिनमा गरिन...

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा धर्मराज

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा धर्मराज
भक्तपुर/केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको पाँचौं अधिवेशनबाट धर्मराज वस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको छ । सुर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका संरक्षक भरत मणि जंगम प्रमूख अतिथि, बिशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य माननीय किरण थापा, अतिथि सुर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष पुष्पराज वस्नेत लगाएतक...