काभ्रेपलान्चोक – काभ्रे उद्योग बाणिज्य संघमा एकल उम्मेदवारी दिएका वसन्तनारायण भोछिभोयाको प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । प्रताब बैध र राजन मानन्धरको प्यानल नै सार्वजनिक भएको अवस्थामा वसन्तनारायण भोछिभोया एकल अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।


गत निर्वाचनमा पराजित भएकाले एक कार्यकालका लागी अवसरको माग गर्दै बसन्तनारायण भोक्षिभोया एकल चुनाबी मैदानमा ओर्लिएका छन्।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..