सिद्धार्थ माविको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस

सिद्धार्थ माविको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस
बनेपामा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका संस्थापक प्राचार्य/प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विद्यामा सांस्कृतिक ...

मण्डनदेउपुरमा बन्यो-१६ करोडमा ६२ कोठे भवनमा

मण्डनदेउपुरमा बन्यो-१६ करोडमा ६२ कोठे भवनमा
मण्डनदेउपुर, राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन । आईतबार मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको उदघाटन गर्दै राष्ट्रपति पौडेलले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा ...

महादेव मन्दिर निर्माणार्थ महायज्ञ

महादेव मन्दिर निर्माणार्थ महायज्ञ
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ धुवाकोट डाँडामा महादेव मन्दिर निर्माणार्थ महायज्ञ लगाएको छ । धुवाँकोट डाँडामा मन्दिर निर्माको लागि आर्थिक सहयोग जुटाउनको लागि भन्दै चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ लागएका हुन् । कैलाशेश्वर महादेव मन्दिर निर्माण उपभोक्ता समितिको आयोजनामा पितृ मोक्ष एवं निर्माण शुभारम्भ भएको श्री कैलाशेश्वर महादेव मन्दिर निर्माणार्थ फागुन २५ गतेबाट यज्ञ शुर...

अन्तर्राष्ट्रिय महिला दिवसमा नमोबुद्धले गर्याे सम्मान

अन्तर्राष्ट्रिय महिला दिवसमा नमोबुद्धले गर्याे सम्मान
  भकुण्डेवेशी/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान गरेको छ । शुक्रवार भकुण्डेवेशीमा कार्यक्रम गरेर नगरपालिकाले काभ्रे जिल्लाका ११ सरकारी कार्यालयको नेतृत्व गरिरहेका महिला, मानवअधिकारकर्मी र जेष्ठ नागरिकलाई सम्मान गरेको हो । जिल्लाको प्रशासनिक नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी प्रमुख प्रह...

काभ्रे प्रहरीले सार्वजनिक गर्यो ‘क्युआर कोड’ सुझाव तथा गुनासो संकलन गर्ने

काभ्रे प्रहरीले सार्वजनिक गर्यो ‘क्युआर कोड’ सुझाव तथा गुनासो संकलन गर्ने
काभ्रे जिल्लाका नागरिकहरुले प्रहरी समक्ष आफ्ना गुनासो तथा सुझाव क्यु आर कोड स्क्यान मार्फत दिन सक्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनताको सुझाव तथा गुनासो संकलन गर्न क्युआर कोड स्क्यान गर्न मिल्ने प्रविधि ल्याएको हो । क्युआर कोड मार्फत अनलाईनमा उजुरी, कुनै गुनासो वा प्रहरी काम कारवाहीको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको प्रहरी कार्यालय का...

विविध साँस्कृतिक प्रस्तुती सहित दोश्रो रारा म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

विविध साँस्कृतिक प्रस्तुती सहित दोश्रो रारा म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न
काठमाडौं कनका सुन्दरी फिल्मसद्धारा आयोजित दोश्रो रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० भव्य रुपमा सम्पन्न भएको छ । कनका सुन्दरी फिल्मसका अध्यक्ष संगीतकार पदम बहादुर रोकायाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । चर्चित कार्यक्रम संचालक दिनेश डिसीद्धारा संचालित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले कनका सुन्दरी फिल्मसले...

लायकुमा मेयर कप सितोरियो कराँते प्रतियोगिता हुँदै

लायकुमा मेयर कप सितोरियो कराँते प्रतियोगिता हुँदै
काभ्रेपलान्चोक - बनेपामा मेयर कप सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । काभ्रे कराँते एकेडेमीको आयोजना, नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजना तथा बनेपा नगरपालिकाको मुख्य सहयोगमा चैत २ र ३ गते बनेपा लायकु मञ्चमा प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगितामा काभ्रे जिल्लाभरीका करिव २५० देखी ३ सय जनासम्म खेलाडी सहभागी हुने अनुमान गरिएको छ । खेलाडीहरुले २१ वट...

समाजसेवी महेश कुँवर नेपाल हेभी इक्विपमेन्ट काठमाडौंको अध्यक्ष

समाजसेवी महेश कुँवर नेपाल हेभी इक्विपमेन्ट काठमाडौंको अध्यक्ष
काभ्रेपलान्चोक - नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोमबार द लिफ लाउन्ज रेष्टुरेन्ट छाउनीमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको हो ।अधिबेशन बाट अध्यक्षमा महेश कुँवर ...

चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन

चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन
मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह‘ चिराइतो‘ र नवराज पोखरेल नवशिला को मुक्तक संंग्रह ‘नवशिला‘ दुई कृति एकै साथ लोकार्पण गरिएको छ ।दुई कृतिहरुको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाण्डौं स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमाती कृतिहरुको विमोचन गरिएको हो। कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो ’ र ४०० वटा मुक्तक रचना समेटिएका ‘नवशिला’लाई नेपाल मुक्तक प्रतिष्ठानका उपाध्य...

प्राइमको आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न

प्राइमको आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न
तारकेश्वर नगरपालिका वडा न ८ मा रहेकाे prime kids academy montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्यालकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माईला प्रदिवकुमार राई , तारकेश्वर नगरपालिका वडा ८ आठका वडा अध्यक्ष स्यामकृष्णा सापकोटा लगायतकाे उपस्थित रहेकाे थियाे । कार्यक्रममा...