काभ्रे बनेपाका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र ‘बर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुँदै
बनेपा - काभ्रेका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र 'बर एण्ड बधु' भदौ १४ गते रिलिज हुने भएको छ। चलचित्रमा आँचल शर्मा र नव नायक विवेक कर्माचार्य मुख्य भूमिकामा छन् ।
नव नायक विवेक कर्माचार्यको पहिलो फिल्मले नै राम्रो सफलता पाउने टेलर बाट पनि देखिएको छ। काभ्रे बनेपाका नायक विवेक कर्माचार्यले यही चलचित्रबाट नेपाली फिल्मी दुनियाँमा डेव्यु गरेका हुन्।
नेपालका रमणीय ठाउँ लगायत बिदेशमा उत्...