तिज विशेष कार्यक्रम – २०७८ भव्यताको साथ सम्पन्न
काभ्रेपलान्चोक - नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको पूर्व सन्ध्यामा संचारकर्मी, समाजसेवी तथा कलाकार सुर्य चन्द द्वारा आयोजित दिदीबहिनीहरुको लागि “तिज बिसेष कार्यक्रम – २०७८” भव्यताको साथ सम्पन्न भएको छ। विभिन्न क्षेत्रमा आफुलाई अब्बल साबित गरिसकेका ५० जना भन्दा बेसी दिदीबहिनीहरुको साथमा मनाइएको तिज बिसेष कार्यक्रम – २०७८ मा प्रमुख अतिथि चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल रह...