माधव राज खरेलको निर्देशन तथा लेखनमा चलचित्र चिठ्ठीको शुभमुहुर्त
काभ्रेपलान्चोक - नेपाली चलचित्र चिठ्ठीको शुभमुहुर्त गरिएको छ । माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्रको शुभमुहुर्त गरि दोलालघामा छायांकन सुरु गरिएको हो ।
काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,गोपाल ढकाल छन्दे, नवराज थापा,खड्ग बहादुर पुनमगर,मुस्कान लामा,पुष्कर राउत,अस्मिन...