दिमागलाई तेज बनाउनका लागि दैनिक खानुहोस् यी ६ ब्रेन बुस्टर फुड्स
काभ्रेपलान्चोक - यदि तपाईंले समयसँगै आफूले कुराहरु बिर्सन थालेको छु भनेर महसुस गर्न थाल्नुभएको छ भने तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउने बेला भएको छ भनेर बुझ्नुहोस् । आफ्नो खानामा एन्टी अक्सिडेन्ट्स, भिटामिन र ओमेगा थ्री फ्याटी एसिडले भरपुर खाद्यान्नलाई आफ्नो खानामा समावेश गर्नुपर्छ । यी तत्वले भरपुर खानाले तपाईंको स्मरण शक्तिलाई पक्कै पनि तेज बनाउनेछ । आउनुहोस्, हामीले के कस्ता खानेकुरा खा...