आठौं तिज म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

आठौं तिज म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न
काभ्रेपलान्चोक - आठौं छायाँ छवी तीज म्युजिकअवार्डसम्पन्नभएकोछ। राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजक लाई अवार्ड प्रदान गरिएको छ ।नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवनचन्दको प्रमुख आतिथ्यता मासम्पन्न कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशकदिपाश्री निरौला, कलाकार तथानिर्देशकमोहननिरौला, निर्माता प्रदिप उदय, चलचित्र लेखक तथा निर्देशक माधव राज खरे...

सुदर्शन र सुप्रियाबीच इन्गेजमेन्ट

सुदर्शन र सुप्रियाबीच इन्गेजमेन्ट
काभ्रेपलान्चोक - केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

लेखक शिवम् अधिकारी सम्मानित

लेखक शिवम् अधिकारी सम्मानित
काभ्रे - लेखक शिवम् अधिकारी सम्मानित हुनु भएको छ । चलचित्र लेखक तथा निर्देशक अधिकारीलाई राजधानीमा आयोजित एक विशेष कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रमाणपत्र, दोसल्ला र खादाले सम्मान गर्नुभएको हो । ‘राष्ट्रलाई पु¥याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान’भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘राष्ट्रिय व्...

सागर कपालिको नेतृत्वमा भोमी परेवा उडान क्लब

सागर कपालिको नेतृत्वमा भोमी परेवा उडान क्लब
काभ्रेपलान्चोक - `हाम्रो सान हाम्रो पहिचान´ भन्ने मुल नाराका साथ भोमी परेवा उडान क्लबको साधारण सभा सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ काभ्रेको भवनमा शनिबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो ।राज कुमार मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि क्लबका पुर्व अध्यक्ष एवम् सल्लाहकार देबेन्द्र प्रसाद भैल हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा समुन्द्र ल...

“तिमि त अचेल” लिएर आए लोकप्रिय गायक विश्वराम कार्की(भिडियो सहित)

“तिमि त अचेल” लिएर आए लोकप्रिय गायक विश्वराम कार्की(भिडियो सहित)
लोकप्रिय गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “तिमि त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनि छन् l विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको “तिमि त अचेल” अहिलेचर्चाको शिखर टेक्दै गरेको छ l विश्वराम कार्कीको शब्द रचन...

भोलिबाट उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय

भोलिबाट उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय
काभ्रेपलान्चोक - वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ’ उनल...

कमेडी च्याम्पियनबाट हिक्मत महरा आउट

कमेडी च्याम्पियनबाट हिक्मत महरा आउट
काभ्रेपलान्चोक - रियालिटी शो कमेडी च्याम्पियनबाट हिक्मत महरा बाहिरिएका छन् । बुधबार भएको कार्यक्रमको सुटिङमा उनी सहभागी नभएसँगै उनी बाहिरिएका हुन् । बुधबार कमेडी च्याम्पियनको उत्कृष्ट तीनको प्रस्तुतिको सुटिङ भएको थियो । सुटिङमा हास्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला उपस्थित भएका थिए । सुटिङमा सहभागी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा दीपक र दीपाले भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष था...

आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८ उत्कृष्ट ५ मनोनयन सार्बजनिक

आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८ उत्कृष्ट ५ मनोनयन सार्बजनिक
 खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्...

दिनेश गौतमको दर्शक नचाउने ‘लखर लखर’ सार्वजनिक

दिनेश गौतमको दर्शक नचाउने ‘लखर लखर’ सार्वजनिक
काठमाडौँ - डान्सिङ बिटको गीत 'लखर लखर' सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीत बिशेषत : युवा माझ लोकप्रिय हुने तरिकाके निर्माण भएको छ । नाचौँ नाचौँ लाग्ने गीतमा केही फरक प्रयोग समेत गरिएको छ । एक अधबैँसे साइला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा पुरुष स्वरमा महिला मोडललाई लिप्सिंङ गराइएको छ । त्यस्तै सार...

तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी

तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी
काभ्रेपलान्चोक - नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत फूलै फूल्यो तिउरी लिएर आएका छन् । विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युब च्यानल मार्फत  गीत रीलीज गरीएको छ । शान्तिप्रियको  शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत गरेको यस गीतमा अहिलेका ज...