काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । क्रियटिभ इन्साइट मिडियाको आयोजना तथा शु्भकामना मिडियाको व्यवस्थापनमा गत वर्षबाट सुरु भएको यो अवार्डमा विभिन्न ५१ विधाका स्रष्टा र सिर्जनाको सहभागीबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल्कने गीतहरुलाई समावेश गरिएको छ । त्यसैगरी अवार्डमा कला र संस्कृतिसँग क्रियाशील कलाकारहरु, विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई समेत सम्मान एवं अवार्ड प्रदान गरिने भएको अवार्डका अध्यक्ष सूर्य चन्दले जानकारी गराए । कार्यक्रम फागुनको अन्तिम साता राजधानीमा सम्पन्न हुनेछ ।

सर्वोत्कृष्ट मनोनयनमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः

१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. हामी नेपाली हामी गोर्खाली – कल्पना आङ्वुहाङ
२. नझुकोस् शीर – उत्तम केसी
३. हामी देश बचाऔं – अजय कार्की
४.मेरो देश नेपाल – लक्ष्मी पुरी प्रधान
५. झ्क्दैन वीर नेपाली – तिलचन आचार्य

२. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत भिडियो
१. शान्तकुमार राई – हामी नेपाली हामी गोर्खाली
२. रोशनी केसी – त्यही सच्चा नेपाली
३. निकेश खड्का – सुन्दर नेपाल
४. निरेन श्रेष्ठ – हामी देश बचाऔं

३. सर्वोत्कृष्ट पप गायन पुरुष
१. मानसराज – राजकुमारी
२. चिरञ्जीवी भण्डारी – मन त हरामी
३. समीर आचार्य – झम्के माया
४. शशि शेखर बुढाथोकी – झिल्के
५.सन्दिप न्यौपाने – ओकल दोक्कल २

४. सर्वोत्कृष्ट पप गायन महिला
१. रुचि घिमिरे – गालैको कोठी
२. बबिता मानन्धर – सुनसान रातमा
३. सन्जना श्रेष्ठ – तिमीले सम्झिँदा मात्र
४. सिर्जना कार्की – फक्रिन नसकेको फूल
५.सहिमा श्रेष्ठ – शिल्की कपाल

५. सर्वोत्कृष्ट पप संगीतकार
१. राम सिटौला – घुम्न जाउँ न
२. कमल खत्री – तिमीले सम्झिँदा मात्र
३. भीम बिसी – गालैको कोठीमा
४. कल्याण सिंह – चोखो माया
५. मानसराज – राजकुमारी

६. सर्वोत्कृष्ट पप गीतकार
१. अमर वान्तु – शिल्की कपाल
२. किरण के. उप्रेती – बदाम छोडाउँदै
३. प्रतिमा गुरुङ – मन त यो हरामी
४. गुरु भोटिया – जीवन मेरो
५. दिपेन्द्र के थापा – एउटै तस्बिर

७. सर्वोत्कृष्ट नव प्रतिभा पप
१. शैलेन्द्र मुडभरि – घुम्न जाउँ न
२. अन्जना राई – झिल्के नाच्यो रे
३. माया विरानो – अबिनाश श्रेष्ठ

८. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक पप/लोक आधुनिक
१. दशरथ सुनार – टुटिसक्यो मुटु
२. मानसराज – उठ्न देऊ
३. इन्द्र दोङ – कोइली
४. नवराज श्रेष्ठ – तिमी र म घुम्न जाऊ
५. राजीव बलामी – हिजो राती सपनीमा

९. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष पप/लोक आधुनिक
१. प्रिन्स विश्वकर्मा – टुटिसक्यो मुटु
२. नवीन खड्का – मोटरसाइकल
३. सन्जु बाबा – उठ्न देऊ
४. भोजराज शर्मा – मायाको डोरी
५. नवराज श्रेष्ठ – तिमी र म घुम्न जाऊँ

१०. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला पप/लोक आधुनिक
१. अनामिका कार्की – मोटरसाइकल
२. सारा श्रेष्ठ – जय हो सरकार
३. अन्जु विश्वकर्मा – गालैको कोठीमा
४. अनिता गिरी – सजाएर माया
५. जिसु कोइराला – तिम्लाई मेरो आफ्नो बन्न

११. सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल पप/लोक आधुनिक
१. प्रतिष्ठा रिजाल – परिस्कृत
२. सिर्जना निंगेलुकु – फूलहरु
३. सृष्टि कडरिया – तिम्रो याद
४. कुसुम घताने – यसरी घुरेर
५. अनुसुया ठकुरी – मायाको चिनो

१२. सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
१. प्रमिता राजघतानी – राम्री
२. सञ्चिता शाही – माछि लेवैमा
३. सरिता कुँवर – चन्द्रागिरीमा
४. अर्चना मिश्र – मन चोर्ने मायालु
५. मेलिना ठकुरी – पानी कुवाको

१३. सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१. कृष्ण सापकोटा – भन्छौ तिमी त
२. रमेश थापा – राम कसम
३. राजेन सुन्दास – कोरियाको कम्पनीमा
४. सुदिप यासमाली – गोंगबु घटना
५. नारायण ढकाल – मन चोर्ने मायालु

१४.सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
१. बबिता श्रेष्ठ – तिमी हिंड्ने बाटो
२. शिव वि.क. – ओखल ढिकीमा
३. दिप गुरुङ – काँचो बेलाउती
४. प्रविन थापा – मदानीमा नेती
५. शंकर बिसी – लाम माया छपक्कै

१५. सर्वोत्कृष्ट लोकदोहोरी गायक
१. विमल डाँगी – मेरो हजुर
२. रवीन लामिछाने – हातमा घडी छ –२
३. टेक अधिकारी – ओइ सानी
४. चिजकुमार गुरुङ – म तिम्रै हुम क्यार
५. शिव संगीत – घन्काइदेऊ मादलु
६. रविन सापकोटा – पार्यो नि भुतुक्कै

१६. सर्वोत्कृष्ट लोकदोहोरी गायिका
१. रमिला न्यौपाने – पीर नभाको को छ र
२. लक्ष्मी मल्ल – डाँडाघरे साइली
३. सरस्वती लामिछाने – भिर्नी झोलामा
४. सरिता डाँगी – मेरो हजुर
५. अमृता श्रीपाल – मदानीमा नेती
६. जुना श्रीष मगर – रामकसम चट्टै

१७. सर्वोत्कृष्ट लोकदोहोरी भाका
१. श्रीकृष्ण बममल्ल – डाँडाघरे साइली
२. अर्जुन सापकोटा – आउँछऊ र फेरि
३. प्रल्हाद सुवेदी – तिम्रो बन्नलाई हो
४. गणेश अधिकारी – मुटु गालेको
५. विनोद ढकाल – माया गर्छौ र

१८. सर्वोत्कृष्ट लोकदोहोरी शब्द
१. रवीन लामिछाने – पछ्यौरी लिस्यो
२. शिव केसी – पापी मायाले
३. गणेश चौलागाई – कदम कदममा
४. सुरज गैरे – पियारु
५. प्रदीप प्रखर पोखरेल – मुटु गालेको

१९. सर्वोत्कृष्ट कल्चरल गीत
१. निशा गुरुङ – निरमायाले गाउँ छाड्यो
२. गोपाल जंग थापा – पहाडको ठन्डो पानी
३. सोनी राजभण्डारी – जीगु मान स्वान
४. रुद्रसेन विश्वकर्मा – आउन बैठ भटभटियापे मैथली
५. आर.के गुरुङ – बारपाक सुलिकोट
६. निर्मला थापा मगर – इन्द्रेणी

२०. सर्वोत्कृष्ट कल्चरल गीत मोडल
१. लक्ष्मी गुरुङ – खन मुले (गुरुङ गीत)
२. आशिष गुरुङ – लाहुरेको कर्म (सालैजो)
३. बबिता गुरुङ – कुँडुले (कौडा)

२१. सर्वोत्कृष्ट सेलो गीत गायिका
१. आशा लामा – रातो रातो गाला
२. मिङ्स लामा – स्याजी होई
३. शशिकला मोक्तान – बौद्ध पिपलबोट
४. लक्ष्मी तामाङ – चाइना जुत्ता
५. रेनु मोक्तान – आप्पाको छोरी

२२. सर्वोत्कृष्ट सेलो गीत गायक
१. रोज मोक्तान – तरुनी
२. सुनिल लामा – मेहेन्दो फोले
३. बुद्ध मोक्तान – बौद्ध पिपलबोट
४. सुदिप कुमार थकाली – एक वचन बोल्दैमा
५. लाक्पा तेन्जिङ शेर्पा/रामकुमार कार्की – मज्जाले नाचौंला

२३. सर्वोत्कृष्ट सेलो मोडल
१. सुमी मोक्तान – स्याजी होई
२. निरञ्जली लामा – बौद्ध पिपलबोट
३. लक्ष्मी तामाङ – चाइना जुत्ता

२४. सर्वोत्कृष्ट पूर्वेली गीत
१. अन्जु गौतम – कति राम्रो फूलजस्तै चिटिक्कै
२. अमर राई – घुम्दै फिर्दै
३. विनोद दनुवार – गाइघाट बजार

२५. सर्वोत्कृष्ट काठे गीत
१. सन्तोष गिरी – तिम्रो झल्को छ मलाई
२. रुपक परियार – एक्लो बर
३. राम स्याङ्तान – विहेको रत्यौली
४. डब्बु क्षेत्री – असारै मास
५. अमृत भारती – भेट भो जोडीलाई

२६. सर्वोत्कृष्ट पर्व विशेष गीत
१. राजेश एकल – दशैं ठूलो चाड
२. दुर्गा साउद – चोलीमे फसगै होली
३. सुभाष प्रधान – होली रे
४. सीता केसी – आइनस मेरो भाइ
५. सुनिल लामिछाने – ए परदेशी

२७. सर्वोत्कृष्ट तिज गीत
१. शोमा खत्री/शोभा जिसी – जान्छु माइत
२. जानकी कुँवर – हे बरै
३. सचिन भट्टराई – नाइलनको साडीमा
४. कल्पना काफ्ले – कम्मरै ढलढल
५. रामचन्द्र चन्द – अर्घेली चेली

२८. सर्वोत्कृष्ट नव प्रतिभा लोकदोहोरी
१. कुमारी बुढा मगर – धर्ती आकाश
२. कर्ण रसाइली – तिम्रो बन्नलाई हो
३. इन्द्र मगर – कालो बोका
४. निकेश तामाङ – औंठी सुनैको
५. राजन चौलागाईं – टुप्पी ठाडो

२९. सर्वोत्कृष्ट नव प्रतिभा आधुनिक पुरुष
१. राज क्षितिज – लाहुरे
२. आयुष्मान विष्ट – पोखरेली नानी
३. बशिष्ट ठकुरी – तिमी जहाँ जहाँ
४. मदन केसी – मेरी मायालाई
५. राजकुमार सिंह – बलेको आगो

३०. सर्वोत्कृष्ट नव प्रतिभा आधुनिक महिला
१. एनी श्रेष्ठ – माया
२. ईश्वरी बराल – नरिसाउन होई
३. प्रमिला खत्री – आकाशको जून
४. सुजाता पाण्डे – त्यो दिन सम्झ
५. हजुरी शाह – ए साइला

३१. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
१. प्रहिल कार्की – तिम्रो हाँसो
२. हिराकाजी थापा – के छ खबर
३. प्रभु गुरुङ – किन हो किन
४. सुबास प्रधान – बेग्लै मिठास
५. प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले

३२. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
१. रवि सिंह – विस्तारै विस्तारै
२. सुवास सोनाम – परदेशबाट
३. सागर खनाल – के छ खबर
४. रामहरि खड्का – सेनाको यो छाति
५. समीर खान – भाग्यमै नभएको मान्छे

३३. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
१. विनु शाक्य – करेन्ट लाग्छ
२. सुजाता पाण्डे – मेरो पाउजू
३. उषा उप्रेती – के छ खबर
४. छिरिङ डोल्मा शेर्पा – अपाङ्ग जीवन
५. सगुन शाही – बरको शितल छायाँ

३४. सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल आधुनिक
१. राजन श्रेष्ठ – ढुंगा कुँदेर देउता बनाएँ
२. छोइसाङ तामाङ – शुभयात्रा
३. मनोज वली – साक्षी राखेर भगवान
४. विष्णु नेपाल – लगायौ कस्तो मोहनी
५. विकास लकन्दरी – जनम जनम
६. आशिक गुरुङ – किन हो किन

३५. सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल महिला आधुनिक
१. ईशा कार्की – तिमि र म घुम्न जाउँ
२. समीक्षा क्षेत्री – किन मरिन म
३. रश्मी श्रेष्ठ – मर्न दिन्न माया
४. आश्मा घिमिरे – ढुंगा कुँदेर देउता बनाएँ
५. मिलन न्यौपाने – सोची हेर

३६. सर्वोत्कृष्ट गीतकार आधुनिक
१. नारायण प्र. कँडेल – पटक पटक
२. पुरुषोत्तम सानु – ढुंगा कुँदेर देवता बनाए
३. माधवराज खरेल – ए मेरो हजुर
४. घनश्याम श्रेष्ठ – के अर्थ
५. दधि अधिकारी – तिम्रो बानी परेछौ

३७. सर्वोत्कृष्ट डायस्पोरा गीतकार
१. हिराकाजी थापा – मिठो धोका देऊ
२. हरि उप्रेती – तिमी मेरो जीवनको
३. विकास विष्ट – मकैको घुंगा
४. ध्रुव अम्गाई – माया कुरा सुनिदेऊ
५. सुनिता बस्नेत – रातको सपना

३८. सर्वोत्कृष्ट डायस्पोरा गायिका
१. इशा कार्की – तिमी र म घुम्न
२. रानी शाक्य – चोखो माया
३. सुजाता बर्मा – मिठो धोका देऊ

३९. डायस्पोरा गायक
१. तुलसी शिवाकोटी – तिमी मेरो जीवनको
२. सञ्जीव पराजुली – कहिलेसम्म
३. राजमान तामाङ – बाग्मतीमा पुल

४०. सर्वोत्कृष्ट महिला गीतकार आधुनिक
१. अनु शाह – तिम्रो प्यारमा छु
२. उषा केसी पोखरेल – पैसा पैसा
३. राखी गौचन – हे मन
४. कादम्बरी दाना श्रेष्ठ – लैजाउन मलाई
५. नूतन भुसाल – थाहा छैन

४१. सर्वोत्कृष्ट संगीतकार आधुनिक
१. शिखर सन्तोष – पटकपटक
२. डेनी निरौला – फूल भन्थ्यौ
३. ओम सुनार – बेग्लै मिठास
४. मंगल वि.क. – पैसा पैसा
५. नागेन्द्र श्रेष्ठ – के छ खबर

४२. सर्वोत्कृष्ट गायक आधुनिक
१. नारायण बाबु कोइराला – पियारी
२. धन किरण गुरुङ – किन हो किन
३. लक्ष्मण श्रेष्ठ – बेग्लै मिठास
४.विश्वराम कार्की – तिमी आएर नजाऊ
५.ठाकुर प्रताप दुलाल – विस्तारै विस्तारै

४३. सर्वोत्कृष्ट गायिका आधुनिक
१. दुर्गा साउद – आँखामा नशा छ
२. सुशीला पाठक – काठमाडौंमा घर
३. रिता केसी – जुनीजुनी
४. योजना खड्गी – गोजी चोलीमा
५. कमला रिसाल – आमाको काखै प्यारो
६. सरिता थापा – मेरो पाउजू

४४. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन
१. मीन रावल – बसिहाल्यो प्यार
२. नवीन तिमिल्सिना – निशानी
३. विष्णु खड्का – जेल पनि सहुँला
४. विनोद बम – कस्तो यो खेल
५. मिलन गुरुङ – चन्द्रागिरीमा

४५. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन
१. मुकेश हुमागाइँ – तिमी मेरो वानपिस
२. सागर प्रधान – स्याजी होई
३. अजय रेग्मी – बालै भएन
४. नमराज घिमिरे – सुहाउँदैन ओठमा हाँसो
५. आवेश बज्राचार्य – तिम्रो हाँसो

४६. सर्वोत्कृष्ट युगल गायन
१. मन्जु उपासना र एचबी सुनार – ढाँटे मरिजाम
२. नविन खड्का र एन्जिला रेग्मी – मोटरसाइकल
३. भीम बिसी र मेलिना मैनाली – इतिहास
४. सोना अमात्य र विवेश सिंह ठकुरी – सोच बेलैमा
५. प्रेम सेन्चुरी र सपना श्री – जीवन यहाँ यस्तै

४८. सर्वोत्कृष्ट कोरियोग्राफर
१. केशवराज भट्ट – दिव्यरानी
२. काजिश श्रेष्ठ – सालको पात उडायो बतासैले
३. सुबास बुढाथोकी – चिया पकाऊ

४९. सर्वोत्कृष्ट गजल
१. सोनीराज भण्डारी – आँखैमा
२. रेनु मोक्तान – छलफल
३. सानुबाबु महर्जन – तिम्रो याद
४. चन्द्र प्रसाईं परिस्कृत – पुरानो घाऊ
५. डा.ऋषि बस्तोकोटी – थियौ तिमी दिलमा

५०. सर्वोत्कृष्ट लोक आधुनिक गीत
१. बादल श्रेष्ठ – मायापिरिम
२. अनुप रेग्मी – पञ्चेबाजा
३. गुणराज श्रेष्ठ – दोबाटोको चौतारीमा
४. सरोज साजन श्रेष्ठ – माया नयनी ताल
५. हरि गिरी विमर्शी – चाइनाको रेल
६. लवकुमार भट्ट – मनको ताराले

५१. सर्वोत्कृष्ट लोक आधुनिक गीतकार
१. यदिन गजमेर – पञ्चेबाजा
२. होम राज श्रेष्ठ – घार्रघुर्र
३. रमेश परियार – माया माकुरीको

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….