खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न
काभ्रे - जिल्लाको खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार आयोजना गरिएको वडा न: ४ को रियोताल गुम्बाको प्राङ्गणमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुत र खानीखोला गाउँपालिका इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सो कार्यक्रम सप्पन्न भएको हो । हरेक बर्ष कार्तिक पुर्णिामाको दिन लाग्ने यो मेला रियोताल गुम्बाको प्राङ्गणमा हु...

‘कमेडी नाइट विथ च्याम्पियन’को नयाँ शो आउँदै

‘कमेडी नाइट विथ च्याम्पियन’को नयाँ शो आउँदै
कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुनेभएको छ । कमेडी क्लब विथ च्याम्पियनका सबै टिम अब ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउने भएका हुन् । कार्यक्रममा आबद्ध सम्पूर्ण कलाकारले कार्यक्रमको लोगो शेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी गराएका छन् । कमेडी शोहरूमा एकलौटी राज गरिरहनुभएका बिशाल भण्डारीको निर्देशनमा बन्ने शोमा यो पटक सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट...

अब्बल छिन् समाजसेवामा रोल्पाली चेली यमकला

अब्बल छिन् समाजसेवामा रोल्पाली चेली यमकला
‘सेवा नै धर्म हो’ भन्ने मान्यता बोकेकी रोल्पाली चेली फाउण्डेशन कि अध्यक्ष यमकला के.सी. दशैंको कोजाग्रत पूर्णीमा कार्तिक १ गतेको दिन शंंकरापुर नगरपालिका बडा नं. ६ स्थित सलम्बुटारमा रहेको द्धन्द पिडित तथा अपांग समाज नेपालका बालबालिकालाई टिका लगाई दक्षिण दिई फलफूल खुवाएकी छिन् । उनीसँग समाजसेवी तथा बरिष्ठ पत्रकार राजन थापा समेत सहभागी भएका थिए । थापाले विभिन्न सहयोगी मन भएका दाता तथा समाजसेवीहरुलाई य...

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुंखर्कले गर्‍यो बाढी बाट प्रभावित बेथानचोक लाई एकाउन्न हजार सहयोग…

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुंखर्कले गर्‍यो बाढी बाट प्रभावित बेथानचोक लाई एकाउन्न हजार सहयोग…
  काभ्रेपलान्चोक/ बेथानचोक गाउपालिकामा विगत असोज १०-१२ सम्मको अविरल वर्षाको कारण ले गएको बाढी पहिरोको कारणले धेरैको जनजीवन मा प्रभावित भएको थियो। एकले थुकी सुकी सयले थुकी नदि भन्ने उदेश्य का साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ५ सिद्धान्त मध्य "जहाँ विपत त्यहा युवा परिषद" भन्ने मुल नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुं...

बाईजुराज महिला समिती ले गर्यो बाढी पीडितलाई १०० पिस सोलार बत्ती

बाईजुराज महिला समिती ले गर्यो बाढी पीडितलाई १०० पिस सोलार बत्ती
सन्तोष बजगाई काभ्रेपलान्चोक/ श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपालको अगुवाइ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेको सम्वनयमा काभ्रेपलान्चोक जिल्लाको ढुंखर्कमा असोज १०-१२ सम्म गएको बाढिका कारण हाल सम्म बेथानचोकमा बत्ती नपुगेको हुँदा केही हद सम्म राहत हुन्छ भन्ने उधेश्यले श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालका केन्द्रिय अध्यक्ष मिरा सन्जेल उपाध्यक्ष शारदा मैनाल...

उद्धार, राहत र पुर्नस्थापनामा नेकपा एमाले काभ्रे

उद्धार, राहत र पुर्नस्थापनामा नेकपा एमाले काभ्रे
  बनेपा- एमाले काभ्रेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गरेको छ । केही दिन अगाडि नै नेकपा एमाले काभ्रेले प्रेस विज्ञप्ति जारी गरेर काभ्रेका सबै पालिका कमिटीलाई उद्धार, राहत वितरण र पुनस्र्थापना कार्यमा खटिन नेकपा एमाले काभ्रेले पार्टी पंक्तिलाई परिचालित गरेको हो । नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विज्ञप्ती मार्फत विपत्तिको यो अवस्थामा नेक...