कला र मनोरञ्जन

  बागमती / गिम्दी/ ललितपुर राजन प्रसाद दाहाल ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको गिम्दीस्थित कटुवा बेसिमा भगवान पशुपतिनाथको मन्दीर पुनः निर्माण भएको छ । गिम्दीका स्थानीय नागरिकहरुको हातले, विदेशको माटोमा पसिना बगाएका छोराछोरीहरुको समर्पणले बाढीले बगाएको मन्दिर पुनः उभ्याइएको छ । गिम्दी प्रवासी युवा समाजको निरन्तर प्रयास र अथक अभियानबाट ढलेको मन्दिर उभ्याउन […]

up