काठमाडौं । आज २०८२ साल माघ २९ गते बिहीबार फागुन कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १२ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । […]
कला र मनोरञ्जन

