बनेपा महोत्सवको आज चौंथो दिन प्रतिमा अर्याल, मानस राज , विशाल थिङ, श्रवण कुमार रिमालको प्रस्तुति रहने
बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिरको प्राङ्गणमा असोज १९ गते देखि बनेपा महोत्सव -२०८० चौंथो संस्करण शुरु भईरहेको छ । 'हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान' भन्ने मुल नाराका साथ संचालन भएको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति भईरहेको छ ।
आज सोमवार २२ गते प्रतिमा अर्याल, मानस राज , विशाल थिङ, श्रवण कुमा...