उग्रतारा नीति विधि प्रणालीमा संचलान भएको संस्था हो ; कृष्णभक्त थापा प्रमुख कार्यकारी अधिकृत उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा
काभ्रेपलाञ्चोक – कृष्णभक्त थापा उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपाको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँ चांगुनारायण नगरपालिका वडा नं २ दुबाकोटमा जन्मनु भएको हो । नेपाल बैक लि.मा २९ बर्ष सम्म बिभिन्न पदमा रही सेवा गरेको र बिगत २०६२ साल श्राबण देखी बैकको बनेपा शाखाबाट शाखा प्रबन्धकको पदबाट स्वेच्छिक अबकाश लिई स्थानीय बनेपाका उद्योगी ब्यापारीहरुसंग मिलेर उग्रतारा बहुउद्धेश्...