ओलीको असन्तुष्टि- कानून होइन, मान्छे र पार्टी हेरेर फैसला दिने परिपाटी बसेको छ

# ओलीको असन्तुष्टि- कानून होइन, मान्छे र पार्टी हेरेर फैसला दिने परिपाटी बसेको छ
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, मंसिर १६, २०८२
ओलीको असन्तुष्टि- कानून होइन, मान्छे र पार्टी हेरेर फैसला दिने परिपाटी बसेको छ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।हिजो सर्वोच्चले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

पार्टीको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्चले समेत पार्टी र समूह हेरेर फैसला गर्ने गरेको आरोप लगाए ।हिजो सर्वोच्चले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

बिज्ञापन

पार्टीको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्चले समेत पार्टी र समूह हेरेर फैसला गर्ने गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up