आजको खबर

  काभ्रे — भुम्लु गाउँपालिका स्वास्थ्य शाखाले बागमती प्रदेश सरकारको ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा’ र ‘बागमती डिजिटल हेल्थ’ शुभारम्भ कार्यक्रममा उल्लेखनीय सफलता हासिल गरेको छ। कार्यक्रममा काभ्रेपलान्चोक जिल्लाभरिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामध्ये भुम्लु गाउँपालिका–४ चौबास स्वास्थ्य चौकीमा कार्यरत सुशीला कुँवरलाई उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका का रूपमा सम्मान गरिएको हो। भुम्लु स्वास्थ्य शाखाले […]

up