सुनको मूल्य इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

# सुनको मूल्य इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर २९, २०८२
सुनको मूल्य इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ।

चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ। चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up