काभ्रे — कोशीपारी क्षेत्र यसपटक राजनीतिक रूपमा भाग्यमानी बनेको छ। कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाका बदनकुमार भण्डारी र चौरीदेउराली गाउँपालिकाका मधुकुमार चौलगाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै यस क्षेत्रले एकैपटक दुई सांसद पाएको हो। उहाँहरूको विजयसँगै कोशीपारी क्षेत्रका नागरिकहरूमा विकास र समृद्धिको नयाँ आशा जागेको छ। लामो समयदेखि विभिन्न समस्यासँग जुधिरहेको यस क्षेत्रले अब आफ्नो […]
आजको खबर

