धुलिखेल कांग्रेस नेताहरु एमाले प्रवेश
काभ्रेपलान्चोक - धुलिखेल नगरपालिकाको कांग्रेस नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई आज धुलिखेल एमालेले स्वागत गरेको हो । प्रवेश गर्नेमा २०७४ सालको स्थानीय चुनावमा धुलिखेल नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा विजयी प्रविन सापकोटा, नेपाली कांग्रेस धुलिखेल नगर समिति सदस्य सुवास सापकोटा, नेपाली कांग्रेसबाट २०७४ र २०७९ को स्थानीय चुनावमा सदस्य पदका उम्मेदवार रिता परियार...