काठमाडौं — बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को आयोजनामा “योग्य तथा उपयुक्त व्यक्ति परीक्षण” (Fit and Proper Person Test) सम्बन्धी अभिमुखिकरण कार्यक्रम २०८२ असोज २९ गते बुधबार बागमती प्रोस्कूनको सेवा कार्यालय, नयाँ बानेश्वरस्थित सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका […]
अर्थ