जाग्रेब, क्रोएसिया – क्रोएसियाको राजधानी जाग्रेबमा सञ्चालित लामा डिजिटल एन्ड ट्राभल नेपालीसहित विभिन्न सेवाग्राहीका लागि मोबाइल, इलेक्ट्रोनिक्स, डिजिटल तथा ट्राभलसम्बन्धी सेवा उपलब्ध गराउने गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको संस्थाले नयाँ मोडलका मोबाइल, प्रतिस्पर्धी मूल्य र भरपर्दो सेवामा विशेष जोड दिएको जनाएको छ। नयाँ मोडलका मोबाइलदेखि इलेक्ट्रोनिक्ससम्म […]
अर्थ
