किन भएन सोचेजति सफलता सहकारीमा

किन भएन सोचेजति सफलता सहकारीमा
असार - श्रावण महिना धेरै सहकारी संस्थालाई चटारो छ । किसानहरुको असारको १५ जस्तै, २०८०÷०८१ नयाँ आर्थिक बर्षले नयाँ उमंगका साथ कार्यको थालनी गर्ने दिन, बिगतका बर्षहरु भन्दा यस बर्ष सहकारी क्षेत्रमा खासै खुसी र त्यती उत्साहजनक रहेन । सोचेको र योजना बनाएको अनुरुप प्रगती हुन सकेन भन्ने अभियानकर्मीहरुको बुझाई तथा अनुभव रह्यो ।   यस बर्षले पक्कै पनि अभियानलाई केहि पाठ भने सिकाएर गएको छ । यस आर...

सहकारीमा कुरा बढी, काम कमी भएका कारण समस्या

सहकारीमा कुरा बढी, काम कमी भएका कारण समस्या
दिलिप शर्मा /अध्यक्ष / जिल्ला सहकारी संघ काभ्रेपलान्चोक  प्रजातन्त्र प्राप्ति पश्चात वाक स्वतन्त्रता भयो । राजनैतिक सचेतनाका कारण पनि मानिहरु खुलेर आफ्ना धारणा राख्न सक्ने भए । देश विदेश धेरै बुझ्न थाले बोल्ने फोरमहरु धेरै बढ्न थाले यसलाई उपलब्धिकै रुपमा लिन सकिन्छ । २०४६ सालको प्रजातन्त्र प्राप्ति पश्चात नेपालमा सहकारी संस्थाहरु धेरै संख्यामा दर्ता भएका तथ्यांकहरु देख्न सक्छौं । सानो देश ३४ हजार...

बनेपा नगरपालिकाले सहकारीको ऋण नतिर्ने ऋणीलाई कार्वाही गर्ने

बनेपा नगरपालिकाले सहकारीको ऋण नतिर्ने ऋणीलाई कार्वाही गर्ने
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले सहकारी संस्था बाट ऋण लिएर नतिर्ने ऋणी सदस्यहरु र संचालक समितिका पदाधिकारीहरुलाई सार्वजनिक निकायले प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न चेतावनी स्वरुप सूचना जारी गरेको छ । हिजो नगरपालिकाले एक सूचना जारी गर्दै ऋण नतिर्ने लाई कार्वाही गरिने जारी सूचनामा उल्लेख छ । सहकारीबाट ऋण लिएर समयमा नतिर्ने ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न नगरपालिकाले ताकिता गरेको छ । सा...

सहकारी संस्था प्रति अनविस्वास किन ?

सहकारी संस्था प्रति अनविस्वास किन ?
चिया पसल, सार्वजनिकस्थलमा सहकारीकै चर्चा छ, राम्रा पनि छन्, ब्यङंग्यात्मक पनि छन्, सुधारात्मक पनि छन् । तर आजकल अलि बढी चाहि नकारात्मक बिषयहरुले प्राथमिकता पाउने गरेका छन् । हाम्रो समाजको अवस्था नै यस्तै छ, अलिकति कहि कतै केहि बिषयमा कुरा उठ्यो भने अनेकौं टिक्का टिप्पणी भै हाल्ने । नेपालमा सहकारी क्षेत्रको औपचारिक सुरुवात भएको लगभग आठ दशक भैसकेको छ । यस अवधिमा निकै आरोह, अवरोहहरु सहकारीले भोग्नु प...

देशको दुत्र विकास गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको आवश्यकता छ : जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय

देशको दुत्र विकास गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको आवश्यकता छ : जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय
https://www.youtube.com/watch?v=TAcJxuXkqJY&t=1416s

सेवाग्राहीहरु लाई विश्वास दिलाउने खालको सेवा दिदै आएका छौं – दिपेश बादे श्रेष्ठ बनेपा शाखा प्रमुख आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड

सेवाग्राहीहरु लाई विश्वास दिलाउने खालको सेवा दिदै आएका छौं – दिपेश बादे श्रेष्ठ बनेपा शाखा प्रमुख आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा जन्मनु भएको दिपेश बादे श्रेष्ठ आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बनेपा शाखाको प्रमुख हुनुहुन्छ । कृष्ण भक्त बादेको नाती, पिता देव भक्त बादे र माता रामेश्वरी बादेको कोख बाट जन्म लिएका दिपेश पछिल्लो समय निकै व्यस्त देखिन्छ्न । २०५५–५६ सालमा काभ्रे जिल्लाकै पहिलो गीति एल्बम निकाल्न सफल चर्चित गायक हरि कर्माचार्यसंग गित तथा संगित बाट अभिप्रेर...

सहकारी क्षेत्रका लागि जारी भएका सूचनाको कार्यान्वयन कहिले ?

सहकारी क्षेत्रका लागि जारी भएका सूचनाको कार्यान्वयन कहिले ?
दिलिप शर्मा, अध्यक्ष, जिल्ला सहकारी संघ लि.काभ्रे हाल स्थानीय पालिका, प्रदेश तथा संघीय विभाग तथा मन्त्रालय र नेपाल सरकारले मन्त्रिस्तरीय निर्णय गरी सहकारी क्षेत्रको समस्या समाधानका लागि अल्पकालिन तथा दीर्घकालिन रुपमा उपायहरुको खोजी गर्दै समाधानार्थ गठीत उच्चस्तरीय टोली समेतका सुझाव, अपिल, सूचना जारी भैरहेका छन् । सहकारी क्षेत्रमा विभिन्न खालका बिषयहरुमा आवाज उठिरहँदा यसका लागि नियमन कारी निकायहरु...