साहित्य, कविता, तथा गीतको अन्तःस्करणको मर्म सबैले बुझ्न सक्दैनन – साहित्यकार, कवि, गीतकार मातृका भण्डारी (मुना)
पछिल्लो समय साहित्य, कविता तथा गीतलेखनमा चम्केको नाम हो मातृका भण्डारी (मुना) । मुसुक्क हाँस्ने, नम्र बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखिःहरुलाई आफुले सकेको सहयोग गर्ने बानीले गर्दा सबैकि प्रिय छिन् साहित्यकार, कवि, तथा गीतकार मातृका भण्डारी (मुना) ।
बिगत ४ दशक भन्दा लामो समय देखि निरन्तर साहित्य र गीती लेखनमा समय व्यतीत गरेर आफ्नो छुट्टै पहिचान बनाएकी मुनाले अहि...