सृजना नै स्रष्टाको लगानी हो : संगीतकर्मी राजेन्द्र बजगाई

सृजना नै स्रष्टाको लगानी हो : संगीतकर्मी राजेन्द्र बजगाई
समकालिन संगीतकर्मीहरुका विचमा उम्दा संगीतकर्मीका रुपमा चिनिएका राजेन्द्र बजगाई नेपाली लोक, आधुनिक, पप, चलचित्र सवै विधामा उत्तिकै पोख्त रहेका छन् । नेपाली, हिन्दी, मैथली, भोजपुरी, थारु लगाएत थुप्रै भाषाका गीतहरुमा संगीत भरेका बजगाई राम्रो गायक पनि हुन् । उनि नेपाली गीत संगीत सम्वन्धि काम गर्ने थुप्रै संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन् । हाल उनि राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्...

बेथानचोककोे वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

बेथानचोककोे वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
बेथानचोक गाउँपालिकाको वडा नं. ६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । बेथानचोक गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णु तामाङले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न गाउँपालिका अध्यक्ष भगवान अधिकारी समक्ष प्रस्ताव पेश गर्नु भएको थियो । सो प्रस्तावका आधारमा अध्यक्ष अधिकारीले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्नु भयो । ...

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य
  काभ्रेपलान्चोक – २०३२ सालमा जन्मनुभएको चर्चित गायक हरि कर्माचार्य आजभोली निकै व्यस्त हुनुहुन्छ । गित संगितको यात्रामा अमेरिका गई केहि दिन अगाडि मात्रै नेपाल आउनुभएको छ । गित संगितकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हरि कर्माचार्य सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहनु भएको छ । राष्ट्रिय तथा अन्तराष...

कुनै दिन १० रुपैयाँले म पनि केहि गर्न सक्छु भनेर प्रण लिएर अघि बढेको थिए – रोहित दंगाल

कुनै दिन १० रुपैयाँले म पनि केहि गर्न सक्छु भनेर प्रण लिएर अघि बढेको थिए – रोहित दंगाल
  काभ्रेपलाञ्चोक – जिल्लाको बनेपा नगरपालिका वडा नं. ३ मा जन्मनु भएको युवा व्यवसायी रोहित दंगाल आज भोली अस्ट्रेलियामा हुनुहुन्छ । सक्सेस एजुकेशनल कन्सल्टेन्सी एण्ड जब सोलुसन प्रा.लि लाई काभ्रेको नै उत्कृष्ट र विश्वसनिया कन्सल्टेन्सी बनाउनको लागी अस्ट्रेलियामा गएर त्यहाँका बिभिन्न कलेजको निर्देशकहरु सँग भेट र्वाता जारी राखेको बताउनु भयो । व्यवसायको साथ साथै दंगाल बिगत लामो समय देखी नेपाली का...

काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ –जिल्ला पार्टी उपाध्यक्ष पुन्यमाता घिमिरे

काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ –जिल्ला पार्टी उपाध्यक्ष पुन्यमाता घिमिरे
काभ्रेपलाञ्चोक – इलाम जिल्लाको जितपुर गाविस वडा नं. १ मा जन्मनु भएको पुन्यमाता घिमिरे हाल बनेपा नगरपालिका वडा नं. ३ मा बसोबास गर्नु हुन्छ । सानो उमेर देखी नै एथलेटिक्स खेलमा रुचि राखेर राष्ट्रिय स्तरमा आफ्नो नाम सुपरिचित बनाउन सफल घिमिरे एथलेटिक्स खेलको राष्ट्रिय प्रशिक्षकको रुपमा पनि धेरै वर्ष काम गर्नुभएको छ । २०४८ साल देखी २०५२ साल सम्म उहाँले खेलाडीको रुपमा राष्ट्रिय स्तरको खेल खेल्नु भयो । पछ...

नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण

नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण
बनेपा/नृत्य कर्ममा लाग्ने नृत्य निर्देशकहरुकाे छाता संगठन नृत्य निर्देशक संघ नेपालको काभ्रेपलान्चोक अध्यक्षमा अमरकृष्ण चन्द सर्वसम्मत चुनिएका छन् । हालै सम्पन्न नृत्य निर्देशक संघ नेपाल काभ्रेपलान्चोककाे पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले अमरकृष्ण चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे । जिल्लामा रहेर नृत्य पेसामा सक्रिय नृत्य निर्देशकहरुकाे उपस्थितिमा सम्पन्न अधिवेशनबाट चन्दकाे अध्यक्षतामा...

बनेपा तरुणको खबरदारी एमाले लाई मात्रै होइन – सभापति बिजेन रंजित

बनेपा तरुणको खबरदारी एमाले लाई मात्रै होइन – सभापति बिजेन रंजित
काभ्रेपलाञ्चोक – २०४६ सालमा जन्मनु भएको बिजेन रंजित पछिल्लो समय राजनीतिको साथ साथै व्यवसायमा पनि सक्रिय ब्यक्तिको रुपमा सुपरिचित हुनुहुन्छ । २०६५ साल देखि नेपाली कांग्रेसको विद्यार्थी राजनीति बाट राजनीतिमा हुमिनु भएको रंजित पछिल्लो समय नेपाल तरुण दल बनेपा नगर कार्यसमिति सभापति हुनुहुन्छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बनेपाको नगर प्रमुख र उप–प्रमुख लगायत १४ वटा वड...

फेसबुककी केटी

फेसबुककी केटी
फेसबुककी केटी  कथा  नबराज बजगाई   मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा नेटमा रुमल्लिनु मेरो आदत नै थियो । भलै मेरा साथी धेरै थिए, सबैसँग कुरा गर्...

काभ्रेका बालबालिका पढ्दै अनि पैसा पनि कमाउदै

काभ्रेका बालबालिका पढ्दै अनि पैसा पनि कमाउदै
काभ्रेपलान्चोक - पढ्दै कमाउदै कार्यक्रमको लागि छनाेट भएकाे विद्यालयले कार्य शुरु गरेकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोटमा परेकाे नमाेबुद्ध नगरपालिका वडा नं ४ मा रहेकाे श्री जनक माध्यमिकले कार्य थालनी गरेको छ ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागि विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव...

भुग्देउका जनता जुटे, घर–घरमा धारा पुर्याउन

भुग्देउका जनता जुटे, घर–घरमा धारा पुर्याउन
भुग्देउ - जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ६,भुग्देउमा बृहत खानेपानी आयोजनाको काम तिब्र गतिमा भैरहेको छ । २०५३ सालमा सामुदायिक धाराको तत्कालिन युवराज दिपेन्द्र शाहले उद्घाटन गरेका थिए । उक्त सामुदायिक धाराको बृहत रुपमा निर्माण भैरहेको महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले जानकारी दिए । अध्यक्ष विकास लामिछाने मगरलका अनुसार महांकालचौर ख...