अन्तर्वार्ता र विचार

बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित बनेपा मार्बल प्यालेस ले उच्च गुणस्तरीय मार्बल, ग्रानाइट, टायल्स र निर्माण सामग्री एकै ठाउँमा उपलब्ध गराउने सुविधा दिदै आएको छ । सञ्चालक सन्दिप अग्रवाल को नेतृत्वमा सञ्चालित यो प्रतिष्ठानले देश–विदेशका ब्राण्डेड सामग्री, निःशुल्क ढुवानी र वारेन्टीसहितको सेवा प्रदान गर्दै स्थानीय निर्माण व्यवसायमा समय, लागत र विश्वसनीयता बढाउने लक्ष्य राखेको छ। प्रस्तुत छ […]

up