काभ्रेपलान्चोक – काठमाडौंमा रहेकोे पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । साउन २५ गते सोमबार आज पशुपतिनाथ दर्शन गर्न आउनेको भिड लागेको छ । मन्दिर बन्द रहेपनि यस वर्ष साउन महिनामा लाखौँ श्रद्धालुले यसैगरी भगवान् शिवको पूजा गरेका छन् । सोमबार मन्दिर परिसरमा देखिएका दर्शनार्थी तस्वीर रासस

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly