


काभ्रेपलान्चोक – नेपाली कांग्रेसले काभ्रे क्षेत्र नम्बर १ (ख) को प्रदेश सभा समानुपातिक सांसदका लागि रोशन पाण्डेलाई सिफारिस गरेको छ।




क्षेत्र नम्बर १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पाण्डेको नाम सिफारिस गरेको हो । स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाको प्रमुखमा दाबी गरेका पाण्डे सञ्चारकर्मीसमेत रहेका छन्

