रोशी गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेस बाट दिनेश लामा बिजयी

काभ्रेपलान्चोक – राेशि गाउँपालिकामा नेपाली काँग्रेस बाट गाउँपालिका अध्यक्षमा दिनेश लामा बिजयी हुनु भएको छ ।

साथै उप-प्रमुख पदमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट मिम बहादुर वाईवा (ज्वाला) बिजय हुनु भएको छ ।

बिज्ञापन