काभ्रेपलान्चोक – नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिले  सदस्यहरु मनोनयन गरेको छ । स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्रै बाँकी रहदा बनेपा नगर कार्यसमितिले सदस्यहरु मनोनयन गरेको हो ।

मनोनयनमा पर्नेहरु निरञ्जन थापा बनेपा–१, हरि श्रेष्ठ बनेपा–१०, उत्तम मानन्धर बनेपा–८, पारसमणी कायस्थ बनेपा–९, माधव सिग्देल बनेपा–४, पञ्चलाल तामाङ बनेपा–३, निलकमल शाही बनेपा–९, गोकुल बानिँया बनेपा–११, शुसिल राजवंशी बनेपा–५, पुष्पा खड्का बनेपा–१४, सानु प्रजापति बनेपा–९, अनु पाण्डे बनेपा–१, पेशल कुमार यादव बनेपा–८, रविन्द्र भैल बनेपा–७, नरेशराज कायस्थ बनेपा–८ जीवन श्रेष्ठ,  रुकमणी राजभण्डारी बनेपा–८, श्यामनारायण महत्तो बनेपा–७, साईला लामा बनेपा–१४, रामशरण राउत बनेपा–१०, सुदर्शन दाहाल बनेपा–५, विज्ञान श्रेष्ठ बनेपा–७, राजेश लामा बनेपा–१२, आत्माराम दुलाल बनेपा–१, सुमन चौप्रधान बनेपा–७, कौशलराज खड्का बनेपा–७, विकास मानन्धर बनेपा–८, राजकुमार कार्की बनेपा–६  बनेपाका १४ लाई नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिको सदस्यमा मनोनयन गरिएको नेपाली काँग्रेस बनेपा नगर सभापति महेश कुमार कर्माचार्यले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले जारी गरेको हेर्नुस् विज्ञप्ति                         

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly