
बनेपा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ। बनेपा नगरपालिकाको सभापतिमा राम जोशी निर्वाचित भएका छन्।

काभ्रेपलाञ्चोकका १३ पालिकामा सम्पन्न अधिवेशनबाट विभिन्न स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ।

काभ्रेका १३ पालिकामा निर्वाचित सभापतिहरू:


१. मण्डनदेउपुर नगरपालिका — रामहरि सापकोटा
२. पाँचखाल नगरपालिका — सञ्जय तामाङ
३. भुम्लु गाउँपालिका — मञ्जु शाह ठकुरी
४. धुलिखेल नगरपालिका — विदुर बस्नेत
५. पनौती नगरपालिका — रुपक महत
६. चौरीदेउराली गाउँपालिका — राजेश गौतम
७. तेमाल गाउँपालिका — बिकुलाल तामाङ
८. बेथानचोक गाउँपालिका — डिगमान तामाङ
९. रोशी गाउँपालिका — दिल दोर्जे लामा
१०. बनेपा नगरपालिका — राम जोशी
११. महाभारत गाउँपालिका — सागर लामा
१२. नमोबुद्ध नगरपालिका — कृष्ण लामा
१३. खानीखोला गाउँपालिका — सागर मोक्तान
रहेका छन ।

