
ट्राफिक वृत नयाँ बसपार्कमा पुन – नवनिर्मित भवनको आज आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
उहाँले विशेषगरी सेवाग्राहीको सहजताका लागि निर्माण गरिएका आधुनिक संरचनाहरूको उद्घाटन गर्दै प्रहरी सेवालाई थप नागरिकमैत्री बनाउन निर्देशन दिनुभएको छ ।
साथै आईजीपी कार्कीले प्रहरी सेवामा बिचौलिया प्रथाको अन्त्य गर्न र पीडितप्रति संवेदनशील भई न्यायपूर्ण दृष्टिकोण अपनाउन निर्देशन दिनुभएको छ।






बिज्ञापन





