काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा 

# काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा 
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, माघ ०२, २०८२
काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा 

काठमाडौँ – काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । माघ ४ गतेदेखि लागू हुने गरी उनले पदत्याग गरेको जानकारी दिएका हुन् ।

पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up