नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समयमा परिवर्तन

# नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समयमा परिवर्तन
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, पुष ०४, २०८२
नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समयमा परिवर्तन

काठमाडौँ : नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समयमा परिवर्तन गरेको छ। आज दिउँसो १ बजे तय गरिएको बैठक अब २ बजे शुरू हुनेछ, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ। यसै बीच, बिहीबार सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up