नेपालगञ्जमा स्रोत नखुलेको तीन लाख ७२ हजार ७०० भारु र एक लाख नेपाली रुपैयाँसहित एक पक्राउ

# नेपालगञ्जमा स्रोत नखुलेको तीन लाख ७२ हजार ७०० भारु र एक लाख नेपाली रुपैयाँसहित एक पक्राउ
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर २९, २०८२
नेपालगञ्जमा स्रोत नखुलेको तीन लाख ७२ हजार ७०० भारु र एक लाख नेपाली रुपैयाँसहित एक पक्राउ

पक्राउ गरिएको रकममा भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपाली रुपैयाँका १०० थान समावेश छन्। बानियाँलाई कुमार जनरल स्टोरको सञ्चालकको रूपमा कारोबार गर्ने क्रममा स्रोत नखुलेको रकम राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बानियाँलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाउन तयारी भइरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up