बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?

# बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर २२, २०८२
बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ ।

बिज्ञापन

पछिल्ला केही दिनयता सुनको भाउमा सामान्य घटबढ देखिएको छ।

सोमबार चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up