राष्ट्रपति पौडेलद्वारा सुम्निमा तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूतमा नियुक्त

# राष्ट्रपति पौडेलद्वारा सुम्निमा तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूतमा नियुक्त
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, मंसिर १६, २०८२
राष्ट्रपति पौडेलद्वारा सुम्निमा तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूतमा नियुक्त

नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई नर्वेका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरेको भन्ने जानकारी राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा दिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up