एजेन्सी – तालिबानले अफगानिस्तान–भारत सीमापार व्यापार बन्द गराएको छ । तालिबानले अफगानिस्ताको सत्ता कब्जा गरेपछि भारत सीमापार व्यापार बन्द गराएको हो । योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन् ।

(भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे । फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ)का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..