


काभ्रेपलान्चोक – केही दिनअघि मात्र एसएसपीबाट डिआइजी पदमा बढुवा हुनुभएका डिआइजी भूपेन्द्र बहादुर खत्रीको नेपाल प्रहरी शिक्षालय भरतपुरबाट विदाई कार्यक्रम सम्पन्न भएको छ।
बिज्ञापन


डिआइजीमा बढुवा पश्चात् केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाट, काठमाडौं दरबन्दिमा पदस्थापन हुनुभएका प्रहरी नायव महानिरीक्षक उपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयका एसपी, डिएसपी लगायत प्रहरी कर्मचारीहरूले सफलताको शुभकामना सहित फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको हो ।



