नख्खु जेलबाट भागेका सन्तबहादुरले गरे श्रीमतीको हत्या 

# नख्खु जेलबाट भागेका सन्तबहादुरले गरे श्रीमतीको हत्या 
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, आश्विन ०५, २०८२
नख्खु जेलबाट भागेका सन्तबहादुरले गरे श्रीमतीको हत्या 

पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका छन । जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन ।

पनौती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जयराम केसीका अनुुसार सन्तबहादुर तामाङ जवरजस्ती करणीको मुद्दामा जेलमा थिए र जेन्जी आन्दोलनका क्रममा भागेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up